आजको राशिफल

Valyou 2
Valyou 2
Valyou 2
Valyou 2

१० श्रावण २०७५, बिहिवार 

आजको राशिफल

मेष : राजनैतिक कार्यमा सफलता मिल्नेछ । काममा मन जानेछ । वैदेशिक कार्य अघी बढ्नेछ ।

वृष : अनावश्यक झमेलामा परिएला । प्रयत्न गरे फाइदा लिन सकिनेछ । बाटो काट्दा वा यात्रा गर्दा सचेत हुनुपर्छ । अरुलाई प्रभावित पारेर काम बन्नेछ ।

मिथुन : चुनौतीको सामना गर्नुपर्ला ।  व्यापार व्यवसायमा लाभ मिल्नेछ । लगनशीलताले कामहरू अगाडी बढ्नेछन ।

कर्कट : मान प्रतिष्ठामा बृद्धि होला । आकस्मिक धन लाभ हुनेछ । मनोरञ्जनमा सहभागीता भइएला । व्यापार व्यवसायमा औसत लाभ हुनेछ ।

सिंह :  बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । नजिकको मित्रसँग भेटघाट हुनेछ । पठनपाठनमा प्रगती हुनेछ । दिनको उत्तरार्धमा धन खर्च हुनेछ ।

कन्या : प्रेमीरप्रेमिकाका बिच खिन्नता बढ्नेछ । सौन्दर्यतामा धन खर्च हुनेछ । महत्वपूर्ण अवसर गुम्न सक्नेछ । पैसा खर्च हुन सक्छ ।

तुला : शुभ समाचार सुन्न पाईएला । साथीको सहयोग मिल्नेछ । नयाँ कार्यको थालनी हुनेछ । वैदेशिक क्षेत्रमा सफलता मिल्नेछ ।

वृश्चिक :  जोस जागर बढ्ने छ । विशिष्ट व्यक्तिको सहयोग पाईनेछ । पार्टनरमा सफलता मिल्नेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ ।

धनु : साहित्यिक क्षेत्रमा रुची बढ्नेछ । आँटेको र ताकेकोकार्य पुरा होला । स्वास्थ्यमा सुधार आउला । प्रेम सफल हुनेछ ।

मकर : दाम्पत्य जीवन सुखमय हुनेछ । राजनैतिक कार्यमा बाधा आउनेछ । सम्पत्ती हराउन सक्नेछ । साथीभाइबाट धोका हुन सक्छ ।

कुम्भ : राजनीतिमा सफलता मिल्नेछ । जोश,जाँगर र हिम्मत बढ्ला । नयाँ कार्यको थालनी होला ।

मीन : आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ । आँटेको सोचेका पुग्नेछ । प्रेमले सार्थकता पाउने छ ।

Valyou 2
Valyou 2
Valyou 2
Valyou 2

कुनै टिप्पणी