आजको राशिफल

Valyou 2
Valyou 2
Valyou 2
Valyou 2

२१ श्रावण २०७५, सोमवार 

आजको राशिफल

मेष :  आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ । धार्मिक यात्राको योगछ । आफन्तको सहयोग प्राप्त हुनेछ । प्रेममा सफलता मिल्नेछ ।

वृष :  शुभकार्यको चर्चा चल्नेछ । परिवारमा सुख सन्तोष छाउनेछ । आँटेको कार्य पूरा हुनेछ ।

मिथुन : दुष्ट व्यक्तिको संगतले आत्मघाती कार्य गर्न पुगिएला, सचेत रहनुहोला । खानपिनमा सहजकता अपनाउनु होला ।

कर्कट :  वैदेशिक क्षेत्रको काम अघी बढ्नेछ ।सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । राज्य बाट मान सम्मान पाइनेछ ।

सिंह : व्यापार,व्यवसायमा पर्याप्त लाभ मिल्नेछ । मनोरञ्जनमा सहभागी भइएला । परिवारिक सद्भाव बढ्नेछ ।

कन्या : वित्तिय संस्थाबाट सहयोग पाईनेछ । आँटेकोे र ताकेको कार्य पूरा होला । दिन राम्रो छ । यात्राको योग छ ।

तुला : व्यवसायमा मन्दी आउला, लगानी डुव्ने भयछ । घर परिवारमा झैँ–झमेलाको अवस्था आउला ।

वृश्चिक : नयाँ कार्यको थालनी हुनेछ । लगनशीलताले कामहरू अगाडी बढ्नेछ । वित्तिय संस्थाबाट सहयोग पाईनेछ ।

धनु : अतिथिको रूपमा सत्कार पाइएला । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । रोकिएको धन पाइएला ।

मकर :  न्यायिक कार्यमा सफलता मिल्नेछ । शुभकार्यको चर्चा चल्नेछ । प्रेममा सफलता पाइनेछ ।

कुम्भ : वैदेशिक क्षेत्र कमजोर रहला । आफूलाई कमजोर भएको अनुभूति हुनेछ । अनावश्यक ठाउँमा धन खर्च हुन सक्छ ।

मीन : दाम्पत्य जीवन सुखमय हुनेछ । जोश जाँगर र हिम्मत बढ्नेछ । आँटेको काममा सफलता मिल्नेछ ।

Valyou 2
Valyou 2
Valyou 2
Valyou 2

कुनै टिप्पणी