एएफसी एसियन कप जितेको खुशीयालीमा कतार एयरलाइन्सको २५ प्रतिशत छुट

Valyou 2
Valyou 2
Valyou 2
Valyou 2

दोहा,कतार। एएफसी एसियन कप जितेको खुशी मनाउँदै कतार एयरवेजले आफ्ना ग्राहकलाई टिकट खरिदमा २५ प्रतिशत छुटको अफर दिएको छ ।

यो छुटको मौका फेब्रुअरी ३ देखि १४ सम्म खरिद गरिएको टिकटमा मात्रै लागू हुनेछ । यो अफरमा लिएको टिकटले आगामी अगस्ट २१ तारिख सम्म यात्रा गरिसक्नुपर्ने एयरलाइन्सले जानकारी दिएको छ।

त्यस्तै एएफसी एसियन कप जितेकै खुशीयालीमा हमद अन्तरास्ट्रिय विमानस्थलमा कतार डिउटी फ्रीले पनि दुई हप्ता सम्मको लागि आफ्नो सामानमा २० प्रतिशत छुट दिने जनाएको छ ।

Valyou 2
Valyou 2
Valyou 2
Valyou 2

कुनै टिप्पणी