पोर्चुगल । नेपालका हिक्मत घर्तीमगरले कराँते ओपन लिस्बोनमा कास्य पदक जितेका छन्। पोर्चुगलको राजधानी लिस्बोनमा हिक्मतले ६१ केजी तौल समुह कुमेटीमा नेपाललाई कास्य दिलाएका हुन्।
कास्य जित्ने क्रममा हिक्मतले फ्रान्सका खेलाडीलाई ४ ३ अंकले हराएका थिए।
प्रतियोगितामा बेल्जिय चिलि बेलायत फ्रान्स जर्मनी इटाली नेपाल नेदरल्यान्ड रोमानिय रुस स्कटल्याण्ड स्पेन स्विडेन स्विजरल्यान्ड लक्जमबर्ग युक्रेन र पोर्चुगल गरि १८ राष्ट्रको खेलाडीहरुले सहभागीता रहेको थियो।