कराँते ओपन लिस्बोनमा नेपालका हिक्मत घर्तिमगरलाई कास्य पदक

Valyou 2
Valyou 2
Valyou 2
Valyou 2

पोर्चुगल । नेपालका हिक्मत घर्तीमगरले कराँते ओपन लिस्बोनमा कास्य  पदक जितेका छन्। पोर्चुगलको राजधानी लिस्बोनमा हिक्मतले ६१ केजी तौल समुह कुमेटीमा  नेपाललाई  कास्य  दिलाएका हुन्।

कास्य जित्ने  क्रममा हिक्मतले  फ्रान्सका खेलाडीलाई ४ ३ अंकले हराएका थिए।

प्रतियोगितामा बेल्जिय  चिलि बेलायत फ्रान्स जर्मनी  इटाली नेपाल नेदरल्यान्ड रोमानिय रुस स्कटल्याण्ड स्पेन स्विडेन स्विजरल्यान्ड लक्जमबर्ग  युक्रेन र पोर्चुगल गरि १८ राष्ट्रको खेलाडीहरुले सहभागीता रहेको थियो।

Valyou 2
Valyou 2
Valyou 2
Valyou 2

कुनै टिप्पणी