गायक अमर राई को इमोट्रल एल्बम पछि के पायौं र धन बोलको गित सार्वजनिक ।

Valyou 2
Valyou 2
Valyou 2
Valyou 2

एक समय सुन्दर भबिस्य को कल्पना गर्दै उच्च शिक्षा को लागि आफुमा निहित क्षेमता लाई अझै ससक्त अनि चुस्त अनि दुरुस्त बनाउने सङ्कल्प लिएर बिगत ६ बर्स लामो समय देखि ग्राफिक डिजाइन का विद्यार्थी बनेर मलेसियामा रहदै गर्दा संगीत क्षेत्रमा पनि केही गर्ने उदेश्य लिएका राइ मलेसिया बाटै आधा दर्जनभन्दा माथी गितहरु रेकर्डिङ गराइसकेका अमर राइ अहिले स्वदेश फर्किएसंगै नेपाली संगीत क्षेत्र मा थप केही गर्ने सोचाइ का साथ आफ्नो संगीतिक यात्रा निरन्तरता दिदै अगाडी बढाइरहेका छन।

राइ का गितहरु मा कतै माया प्रेम सद्भाव का त कतै बिछोड्का दर्दानक पिडा ले भरिभराउ भएका र समय सापेक्ष दर्सक स्रोता को माग अनुसार केहि रमाइला प्रस्तुति लाइ समेत बजारमा ल्याइसकेका राइ स्वदेश फर्किए लगत्तै इमोर्टल एल्बम मा रहेकोे चन्चले नानी बोल को गित को म्युजिक भिडियो बजारमा ल्याएका थिए ।

गायक तथा संगीतकार मनिपाल राइ को शब्द संगीत मा रहेको चन्चले नानी गायक अमर राईले आवाज भरेका थिए। म्युजिक भिडियो मा हास्य कलाकार विलसन बिक्रम राई (तक्मे बुढा) र नायिका सिल्पा पोख्रेल ले चन्चले नानि को अभिनय गरेका थिए ।

इमोर्ट्रल २ एल्बम को तयारीमा रहेका गायक राई ले के पायौं र धन बोलको गित बजारमा ल्याएका छन ।

जितेन लेप्चाको शब्द र संगीत रहेको के पायौं र धन बोलको गीतमा अमर राईको स्वर रहेको छ भने फणिन्द्र राईको संगीत रहेको गीतको भिडियोमा विकास लामिछाने र सिर्जना जीसीलाई देख्न सकिन्छ। भिडियोलाई मिलन शंकरले निर्देशन एवं छायाँकन गरेका छन् भने उत्तर मगरको सम्पादन गरेका छन।
छन ।

संगीत क्षेत्रमा प्रबास बाटै थुप्रै संगीतिक कार्यक्रम हरु मा उत्कृष्ट प्रतिभा पस्कदै आएका उनी संगीतकर्मी र दर्शक स्रोता को मन मा छाइरहेका छन। गायक राइ को बाकी संगीतिक भबिस्य भने उन्को मेहनत संगीत प्रति को झुकाव दर्सक स्रोता को माया ले निर्धारण गर्ने भएको ले आफ्नो मेहनत मा सबै को साथ पाउने आसा लिएको ऊनी बताउँछन ।

Valyou 2
Valyou 2
Valyou 2
Valyou 2

कुनै टिप्पणी