गायक चन्द्र सुनारले गितको म्युजिक भिडियो बाट आएको रकम रबि लामिछानेलाइ दिने ।

Valyou 2
Valyou 2
Valyou 2
Valyou 2

गायक चन्द्र सुनार को आउने शुक्रवार देखि बजारमा आउने तयारीमा रहेको ” आजकालको फेसनले ” बोलको गित को म्युजिक भिडियो बाट Youtube मा जम्मा भएको रकम पत्रकार रबि लामिछाने ले कर्णाली प्रदेशको एकदमै बिकट कालिकोट जिल्लाको रास्कोट मा निर्माण हुँदै गरेको हस्पिटल लाई सहयोग गर्ने भएका छन।

राम्रा काम कसैले गर्दैछ भने सबैले आफ्नो क्षेत्र बाट सानो ठुलो सहयोग गर्ने सकेमा देश कस्ले बनाउछ कैले बन्छ भनेर सोच्नु पर्थेन बताउदै आफुले पत्रकार लामिछाने संग नाम जोडेर चर्चा कमाउन खोजेको नभई ठुलो सहयोग गर्न नसकेतापनी धन भएर पनि मन नभएका हरु लाइ एउटा पाठ सिक्ने अबसर मिलोस भन्ने उदेश्यले आफुले लिएको बताए ।

गायक तथा र्यापर चन्द्र सुनार को आवज मा रहेको गित मा र्याप गायक अमर राइले गरेका छ्न भने शब्द संगीत संगीतकार मनिपाल राइको रहेको छ । छोइसिङ,रमेस ,इस्वर,दीनेस,डिजे ,हिम्सिला,खुसी, सन्जना,रोस को अभिनय लाई मौसम तामाङ ले कैद गरेका थिए भने भिडियो कुन्दन शाह ले मिक्सिङ गरेका छ्न।

Valyou 2
Valyou 2
Valyou 2
Valyou 2

कुनै टिप्पणी