नयाँ लेख

नेपित । एम्नेस्टी इन्टरनेशनलले म्यानमारकी नेतृ (स्टेट काउन्सिलर) आङ सान सुकीलाई दिइएको एउटा सर्वोच्च सम्मान फिर्ता लिएको जनाएको छ । गत वर्षदेखि घर छोडेर भाग्न बाध्य भएका लाखौँ रोहिङ्ग्या अल्पसंख्यक मुस्लिम समुदायप्रति सुकीले न्याय गर्न नसकेको भन्दै एम्नेस्टीले “एम्बेसेडर अफ...
काठमाडौं । नेपालीको महानपर्वका रुपमा दशैं र तिहारलाई लिइन्छ । चाडपर्वमा राम्रो लगाउने र मिठो खाने चाहाना हरकोहीमा हुन्छ । तर, धेरै नेपालीको आर्थिक अवस्था न्यून भएकाले चाडपर्व मनाउन र आवश्यकता परिपूर्ति गर्न सक्दैनन् । त्यस्तै केही मानिस गाउँमा...
लस एन्जलस । अमेरिकी लेखक एवं कलाकार स्टान लीको ९५ वर्षको उमेरमा निधन भएको छ । उनी विश्व प्रसिद्ध सुपरहिरो स्पाइडर–म्यान, दि हल्क र एक्स–मीनका सह परिकल्पनाकार हुन् । “मार्भेल कमिक” का पूर्व प्रमुख स्टान लीको निधनप्रति विश्वभरबाट समवेदना प्रकट...
काठमाडौं । नेपालको पर्यटन प्रवद्र्धनमा चीन सरकारले धेरैभन्दा धेरै आफ्ना नागरिकलाई नेपालको भ्रमण गर्न अभिप्रेरित गरेको छ । नेपाललाई प्रमुख गन्तब्यको सूचीमा समावेश गरेर चीनले वर्षौंअघिदेखि सघाउँदै आएको छ । सरकारीस्तरमा मात्र नभई जनस्तरमा समेत सुमधुर रहेको नेपाल–चीन सम्बन्धलाई अझ...
काठमाडौं । ओलम्पिक महिला फुटबलको एशियन छनोटमा अपराजित रहँदै नेपाल दोस्रो स्थानमा पुग्न सफल भएको छ । आज भएको बङ्गलादेशसँगको तेस्रो खेलमा नेपाल र बङ्गलादेशको खेल एक÷एक गोलको बराबरीमा सकिएसँगै नेपाल दोस्रो चरणमा पुगेको हो । समूहको शीर्ष दुई टोली र...
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उच्च सरकारी वकील कार्यालय, कास्कीका सह–न्यायाधिवक्ता सुरेन्द्रबहादुर थापाविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । ठगी गरेको आरोप लागेका एक सेवाग्राहीको मुद्दा सर्वोच्च अदालतमा पुनरावेदन गरिदिने प्रलोभन देखाइ सहन्यायाधिवक्ता थापा रु पाँच लाख...
काठमाडौं । छठ पर्वका अवसरमा स्थानीय कमलपोखरी पुगेर आज राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दबहादुर पुनले सूर्यलाई अघ्र्य दिई पूजार्चना गरेका छन् । राष्ट्रपति भण्डारीले आज अपराह्न ४ बजे तथा उपराष्ट्रपति पुनले साँझ ५ बजे कमलपोखरी पुगेर पूजार्चना गरिन् ।...
विराटनगर । आज छठ पर्वको तेस्रो दिन सूर्यदेवको आराधना, उपासना र पूजा गरी हर्षोल्लासपूर्वक रुपमा छठ पर्व मनाइँदैछ । चार दिनसम्म मनाइने यस पर्वमा सम्पूर्ण शक्तिको स्रोत सूर्यको उपासनाको पहिलो दिन नुहाएर चोखो भई खाने, दोस्रो दिन खर्ना, तेस्रो...
हरेक वर्षजस्तै यो वर्ष पनि छठ मनाइँदै छ । नेपालको तराई क्षेत्रमा श्रद्धा एवं भक्तिपूर्वक छठ मनाउने गरिन्छ । वर्षको दुईपल्ट चैत र कात्तिकमा यो पर्व मनाइन्छ तर विशेषरूपमा कात्तिकको छठ मनाइन्छ । कात्तिक महिनामा मनाइने छठलाई ठूलो छठ...
क्यालिफोर्निया । अमेरिकाको क्यालिर्फोनिया जंगलमा लागेको डढेलोमा परी कम्तीमा ३१ जनाको मृत्यु भएको विभिन्न अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् । डढेलोमा दुई सय जनाभन्दा बढी हराइरहेको जनाइएको छ । उनीहरूको खोजीकार्य जारी छ । तथापि मृतकको संख्या बढ्न सक्ने उद्धारकार्यमा...