मेरो ब्लग

किन उन्मूलन हुन सकेन बालश्रम ?

म एक बालक । मेरी दिदी एक बालिका । जब हामी एक गाँस जाउलोका लागि तड्पिएका थियौं, भोकै थियौं; तिमीले खाद्यान्न अधिकारको भाषण गर्यौ...

पृथ्वीनारायणको मान

पृथ्वीनारायण शाहले नेपाल राज्यको एकीकरण गरेर आजको नेपाल निर्माणको नेतृत्व गरेका हुन् कि होइनन् भन्ने बहस लामो समयदेखि चल्दै आएको छ । यसमा मुख्य...

सुशासनको आकाशमा वाइडबडी उडान

सुशासन र विकासको नारासहित नेपाली जनताको अपार समर्थन हासिल गरेर सत्तामा आएको नेपाल कम्युनिष्ट पार्टीको सरकारले सुरुमा केही उत्साहजनक कार्यको थालनी गरेको देखिए पनि...

साँच्चै को थिए पृथ्वीनारायण

आजको दिनमा नेपाली समुदाय भ्रममा छ । पुरानो एकता भाँडिएको छ, नयाँ एकता बन्न सकेको छैन । नेपाली युवाहरूमा आधुनिक प्रविधिको ज्ञान छ, देश–विदेश...

उपेक्षित हृयात्रुङ झरना

‘नेपाल भ्रमण वर्ष–२०२०’ को सन्दर्भ पारेर केही महिनाअघि सरकारले नेपालका ‘एकसय एक पर्यटकीय गन्तव्यस्थल’ को सूची सार्वजनिक गरेको थियो । तर, सो सूची विवादरहिते...

ओली सरकारको धरातल

राजनीतिक दलले राजनीतिक क्रान्ति सकिएको बताउँदै आएका छन् तर त्यसलाई विश्वास गर्नसक्ने सम्भावना न्यून छ । २०४६ सालको राजनीतिक परिवर्तनपछि केही महŒवपूर्ण कार्यहरू भए...

भारतीय नोट र नेपाल सरकार

आफ्नो पिठ्यूमा आपैmँ धाप मार्ने शैलीमा भारतीय दुई सय, पाँच सय, एक हजार र दुई हजारका नोटहरूमा प्रतिबन्ध लगाएको बहादुरी देखाइँदैछ । सरकारका नियुुक्त...

के प्रवासमा नेपाली संघसस्था आवश्यक छन् ?

अर्जुन काफ्ले देश छोडेर प्रवासी भएपछि जुनसुकै देश पुगे पनि आफ्ना देशका मान्छे भेटे आफ्नै घरका दाजुभाइ भेटेजस्तो भान हुन्छ । त्यसमाथी रोजगारीका लागि विदेशीएका...

देशमा चुनौतीको चाङ

विश्वप्रसिद्ध अर्थशास्त्री अमत्र्य सेनले आफ्नो किताब ‘आइडिया अफ जस्टिस’ मा जनताको गरिबी भनेको राज्यको असफलताको परिणाम हो भनेका छन् । यो राज्यका नेताहरूको र...

किन असफल हुँदैछ दुई तिहाइ ?

फूलविनाको मन्दिर र गुणविनाको गणतन्त्र, भन्नलाई मीठो लाग्ला तर इम्पररले लगाएको नया“ लुगाभन्दा फरक हुनसकेन । जसरी नया“ लुगा लगाएका इम्पररलाई देखेर बालबालिकाले राजा...

ताजा खबर