जनउद्वार केन्द्रमलेसिया ,पीडितका परिवार र राजदुताबासको सहयोगमा ६ नेपाली स्वदेश फिर्ता ।

Valyou 2
Valyou 2
Valyou 2
Valyou 2

तिलोचन गौतम
क्वालालम्पुर मलेसिया

जनद्वार केन्द्र पेनाङ मलेसिया को पहल मा विभिन्न कारणले मलेसियाना जेल परि मलेसिया अध्यागमनले देहायबमोजिमको सजाय पूरा गरि घरफिर्ती केन्द्रमा लामो समय देखि अलपत्र परेका ६ जना नेपाली कामदारको नोभेम्बर १३ का दिन स्थानीय समय अनुसार साझ ७:१० बजे मालिन्दो एयरलाइन्स बाट स्वदेश फिर्ता भएका छन ।पेनाङ को जुरु डिटेनसन क्याम्प (घरफिर्ती केन्द्र) बाट जनद्वार केन्द्र पेनाङ मलेसियाको पहलमा नेपाली राजदूतावास मलेसिया र केही फिर्तीकेन्द्रमा रहेका पीडित हरुकै आफन्त हरुको आर्थिक सहयोग मा उनिहरु लाई स्वदेश फिर्ता गराइएको जनद्वार केन्द्र पेनाङ मलेसियाका अध्यक्ष केशु थापाले जान्कारी दिए ।

अध्यक्ष थापा का अनुसार स्वदेश फिर्ता हुनेहरुमा फुर्बा तामाङ , माया शेर्पा ,जय प्रसाद पटेल,रमेस कुमार थापा,राजकुमार चौधरी र गौरीशंकर पण्डित रहेका छ्न ।

जनद्वार केन्द्र पेनाङ्ग का अध्यक्ष थापाका ले बताए अनुसार जुरु घरफिर्ती केन्द्र मा अझै थुप्रै कैदि रहेको र उहाँहरुलाइ समेत उद्वारको पहल गरिरहेको थापाले बताए ।

Valyou 2
Valyou 2
Valyou 2
Valyou 2

कुनै टिप्पणी