देश

१६४ किलो चरेस बरामद

धादिङ । पृथ्वी राजमार्गमा जाँचका क्रममा प्रहरीले १६४ किलोग्राम प्रतिबन्धित लागुऔषध चरेस बरामद गरेको छ । भारतीय नम्बर प्लेटको युपी१९टी ५१७१ नंको ट्रकमा लुकाइछिपाइ भारततर्फ...

आगलागीबाट महिलाको मृत्यु

ताप्लेजुङ । मेरिङ्देन गाउँपालिका–२ सान्थाक्रामा घरमा आज आगलागी हुँदा एक महिलाको मृत्यु भएको छ । सान्थाक्रास्थित दिदीमा टोलका जीतबहादुर आबजुङ लिम्बूको घरमा आगलागी हुँदा...

होलीमा पक्राउ र कारबाही

काठमाडौं । होलीमा उच्छृंखल गतिविधि गरेको आरोपमा प्रहरीले झण्डै एक सयजनालाई पक्राउ गरेको छ । उनीहरू काठमाडौं उपत्यकामा पक्राउ परेका हुन् । जबर्जस्ती रंग...

काम नसकी ठेकेदार बेपत्ता

राजविराज । राष्ट्रिय ग्रामीण यातायात सुदृढीकरण कार्यक्रमअन्तर्गत सप्तरीको कुशाहा–बेल्ही सडक स्तरोन्नाति पूरा नहुँदै जीर्ण बनेको छ । ठेकेदार कम्पनीको चरम लापरबाहीका कारण तोकिएको समयसीमाभित्र...

विष्टको थुनछेक वहस जारी

कञ्चनपुर । मंगलबार अदालतसमक्ष आत्मसमर्पण गरेका कञ्चनपुरका तत्कालीन एसपी डिल्लीराज विष्टको बयान सकिएको छ । निर्मला पन्तको बलात्कार र हत्या प्रकरणमा प्रमाण नष्ट गरेको...

अब उपनाम राखेर पनि नागरिकता लिन पाइने

काठमाडौं । कुनै व्यक्तिले चाहेमा उपनाम राखेर पनि नागरिकता लिन पाउने भएका छन् । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकले सम्बन्धित समुदायको...

भारतको लोकसभा निर्वाचनका कारण बुद्ध एयरको उडान समय परिवर्तन

काठमाडौं । निजी क्षेत्रको अग्रणी वायु सेवा प्रदायक कम्पनी बुद्ध एयरले आगामी जेठ १३ गतेदेखि कोलकाता उडान गर्ने भएको छ । यसअघि वैशाख २...

२०७६ लाई उपभोक्ता जागरण वर्ष घोषणा गरिनुपर्छ

उपभोक्ता अधिकार दिवसले अझै पनि राष्ट्रिय मान्यता प्राप्त गर्न सकेको छैन । उपभोक्ता दिवसमा अपनत्वपन नै छैन । ३६५ दिन नेपाली उपभोक्ता वस्तु तथा...

निर्मला हत्या प्रकरण : आरोपी ६ जना प्रहरी धरौटीमा रिहा

भीमदत्तनगर । कञ्चनपुरको भीमदत्तनगरपालिका–२ की १३ वर्षीया निर्मला पन्त हत्या प्रकरणमा सार्वजनिक न्यायविरुद्धको कसूर र यातनाविरुद्धको कसूरमा पक्राउ परेका ६ जना प्रहरी कर्मचारी आज...

विष्फोटमा संलग्न भएको आशंकामा दुई पक्राउ

चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले विप्लव निकट नेकपाका दुई जना कार्यकर्तालाई पक्राउ गरेको छ । चितवनका प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले बुधबार भरतपुर महानगरपालिका–५ मा...