दोलखाली समाज मलेसिया द्वारा करेन्टलागि हात-गोडा गुमाएका ओलि लाइ आर्थिक सहयोग।

Valyou 2
Valyou 2
Valyou 2
Valyou 2

तिलोचन गौतम 
क्वालालम्पुर मलेसिया

दोलखाली युवा समाज मलेसियाले करेन्ट लागेर दुबै हात र एउटा खुट्टा गुमाएका कृष्ण ओलि लाई मलेसिया बाटआर्थिक सहयोग गरेको छ ।

करेन्ट लागेर दुबैहात र एउटा खुट्टा समेत गुमेका कृष्ण ओलि लाई देश तथा बिदेश बाट आर्थिक सहयोग भैरहेको बेलामा उन्लाइ कृतिम हात गोडा लगाउन केहिहद सम्म सहयोग पुर्याउन सकिन्छ भन्ने उदेश्यले आर्थिक सहयोग संकलन गरेको दोलखाली समाज मलेसियाकि कोषाध्यक्ष सिर्जना कार्कीले बताइन् ।

हात गोडा गुमाएका ओलिको उपचार गर्दा धेरै ऋण लागेको छ। अझैसम्म पनि कृत्रिम हात गोडा लगाएर केही गर्न सक्ने बन्छु भन्ने उन्को आत्माबिस्वास लाई सम्मान गर्दै दोलखेली समाज मलेसियाले आर्थिक सहयोग संकलन गरेको थियो। उनी माथी परेको यो बिपत्ति लाई थोरै हद सम्म बैसाखी टेकाउने सहयो पुर्याउन सकिन्छ भनेर आफुहरुले अभियान चलाएको जुन अभियान मा जोडिएर सहयोग गर्नुहुने सबैलाइ धन्यवाद दिदै कसैलाई परेको बिपत्ति लाई समाधान होस भनेर सहयोग पुर्याएकोमा कोषाध्यक्ष कार्कि ले खुसी ब्यक्त गरिन ।

सहयोगी हरु

१. एक्का श्रेष्ठ दोलखा ४०५
२.पुजन बुढाथोकी दोलखा २००
३.गणेश जिरेल दोलखा २००
४.भेटघाट रेस्टुरेन्ट Kl १५५
५.सृजना कार्की दोलखा १४७
६.ग्यानेश राउत दोलखा १२०
७.केशव थामी दोलखा १११
८.पेम्बा शेर्पा दोलखा ११०
९.बुद्ध तामाङ दोलखा १०५
१०.उग्रतारा रेस्टुरेन्ट kl १०५
११.रमेश बस्नेत दोलखा १०१
१२.निच्चल बस्नेत उदयपुर १०१
१३.बिजेन्द्र राउत पाल्पा १००
१४.रुकेश थामी दोलखा १००
१५.हरि कुमार थापा दोलखा ५०
१६.बिना मगर पर्वत ५०
१७.राजिव बस्नेत भोजपुर ५०
१८.डिम्दोर्ची शेर्पा ताप्लेजुङ ५०
१९.रघुनाथ खड्का दोलखा ३३
२०.महेन्द्र बस्नेत महेन तेह्रथुम ३०
२१.सुनिता थापा इलाम ३०
जम्म २३५३-/ मलेसियन रिङ्गेट

उठेको जम्मा सहयोग रकम ६४ हजार ७ सय ८३ रुपैयाँ कृष्ण ओलि कि श्रीमती रुपा पुलामी मगर लाई दोलखाली समाजका महासचिव केशव थामीले गत शुक्रबार पठाएका हुन। अहिले ओलिको लागि कृतिम हात खुट्टा लगाउन लाग्ने खर्च संकलन भैसकेको परिवार श्रोतले जनाएकोछ ।

Valyou 2
Valyou 2
Valyou 2
Valyou 2

कुनै टिप्पणी