नया वर्ष को शुभकामना सहित सन्तोष लामा अक्षता एल्वमको भिडियो सार्वजनिक ।

Valyou 2
Valyou 2
Valyou 2
Valyou 2

कलाकार फुर्बा दोर्जे मोक्तान तामाङ को नया
भिडियो नया वर्ष 2019,मा सार्वजनिक भएको छ
नया वर्ष लाई पछ्याउदै नेपाली तारा का विजेता सन्तोष लामा को स्वरमा र रोशन भट्टराई को शब्दमा अनि होनहार गायक तथा संगीतकार न्ह्यु बज्रचार्य को संगीतमा सजिएको (आखाँमा तिम्रो तस्बीर,मुटुमा तिम्रै सम्झना) बोलको सन्तोष लामा को एल्वम अक्षतामा को म्युजिक भिडियो सार्वजनिक भएको छ ।

सोहि भिडियोमा प्रवासमा रहेर पनि कलाकारिता क्षेत्रमा कृयाशील दर्जनौ म्युजिक भिडियो र फिल्ममा समेत अभिनय गरिसक्नु भएका समाज सेवी नेपाल म्हार म्हेन्दो तामाङ कलाकार संघ मलेसियाका अध्यक्ष फुर्बा दोर्जे मोक्तान तामाङ आफै र साबित्र थिङ तामाङले अभिनय गर्न भएको छ भने नेपाल बाटै शुटिङ टिमलाई निम्त्याई मलेसियामा छायांकन गरिएको हो ।
सोहि म्युजिक भिडियो लाई सुन्दर लावतीको निर्देशन र छायांकन अनि ड्रोनमा अमिर माबोले र सम्पादनमा बिकास धमलाले गर्नु भएको छ ।

सम्पुर्णमा नया साल 2019 को हार्दिक मंगलमय शुभकामाना ।

Valyou 2
Valyou 2
Valyou 2
Valyou 2

कुनै टिप्पणी