नेपाल काजकिस्तान सङ 6-0 ले पराजित

Valyou 2
Valyou 2
Valyou 2
Valyou 2

मलायाखबर, मलेसिया !

पाकिस्तानमा सन्चालन भइरहेको हायर ओपन हकि सिरिज 2018 को खेलमा नेपाल आज काजकिस्तान सङ 6-0 ले पराजित भएको छ ! पाकिस्तान हकिको आयोजनामा पाकिस्तानको मुख्य शहर लाहोरको रास्ट्रीय हकि स्टेडियममा आज भएको खेलमा पहिलो क्वाटरमा नेपाली खेलाडी हरुले राम्रो सुरुवात गरेपनी त्यस्लाई निरन्तरता दिन सकेनन् र आजको खेल 6-0 ले सुम्पिन पुगे । आजको खेलमा उत्कृष्ट प्रदर्सन गरेकोले नेपाली गोलकिपर किशोर ओझा म्यान अफ दि म्याच भएका थिए ! हिजो भएको अभ्यास खेलमा पाकिस्तान प्रेसिडेन्ट 11 सङ 8-0 ले पराजित भएको नेपाली टोलिले अब आर्को खेल 20 डिसेम्बर बिहीवारको दिन उज्बेकिस्तान सङ खेल्ने छ !

Valyou 2
Valyou 2
Valyou 2
Valyou 2

कुनै टिप्पणी