बुटवल–पाल्पा सडक अवरुद्ध

Valyou 2
Valyou 2
Valyou 2
Valyou 2

रुपन्देही ।  सिद्धार्थराजमार्ग अन्र्तगत बुटवल–पाल्पा सडक खण्ड अबरुद्ध भएको छ । पाल्पा र बुटवलको सिमानामा पर्ने तल्लो सिद्धबाबा नजिकै माथिबाट खसेको ढुंगाले सडक अबरुद्ध बनाएको हो ।

सडक पुर्णरुपमा अबरुद्ध हुँदा दुबैतर्फ सवारी साधनको लामो लाईन लागेको छ । ढुंगा खस्दा कुनै मानविय क्षति नभएको भएपनि सडक अवरुद्ध भएको छ ।

सडक खुलाउने प्रयास भइरहेको ईलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

Valyou 2
Valyou 2
Valyou 2
Valyou 2

कुनै टिप्पणी