भोजपुरी मैथिली धमाकाको नाममा ब्राह्मलुटआयोजक प्रमुखनै पैसा लिएर फरार मलेसियामा।

Valyou 2
Valyou 2
Valyou 2
Valyou 2

तिलोचन गौतम
क्वालालम्पुर मलेसिया

चाइनिज नयाँ बर्षको अबसरमा हुने बिदा लाई नेपालका मैथिली र भोजपुरी भासी दाजुभाइ मिलेर मलेसियामा नेपाली मैथिली भोजपुरी धमाका नाम दिएर गरेको संगितिक कार्यक्रममा आर्थिक हिनामिना भएको छ ।

काजल राग्वानी खेसरीलाल यादव इसिका भुजेल चादनी चन्द सन्जय भट्ट भिजय दीबर लगाएतका कलाकार मलेसियामा आउने र मलेसिया को राजधानी केयल ,पेनाङ्ग र जोहोरबारु मा हुने भनिएको कार्यक्रममा केहि कलाकार नआइदिदा खल्लो भएको कार्यक्रममा आएकै कलाकारले समेत आफुहरुले पारिश्रमिक नपाएको भन्दै कार्यक्रमहलमा उपस्थित नहुदा सह-आयोजक मारमा परेका छन।

संगितिक कार्यक्रम आयोजना गर्ने आयोजक प्रमुख सुरेन्द्र यादब कार्यक्रमकोलागी भनेर संकलन भएको ५३ हजार मलेसिया रिंङ्गेट पैसा लिएर फरार भैदिएपछी नत कार्यक्रम हुन सक्यो न संकलन रकम नै फिर्ता हुन सकेको छ सह-कार्यक्रम आयोजक रबिन्द्र सिंह गुनासो सुनाउछ्न।

Valyou 2
Valyou 2
Valyou 2
Valyou 2

कुनै टिप्पणी