मलेसियाको जोहोर सेनाइ युवा क्लब द्वारा आयोजित भलिबल प्रतियोगिता सम्पन्न।

Valyou 2
Valyou 2
Valyou 2
Valyou 2

मलेसियाको जोहोर स्थित सेनाइमा सेनाइ स्पोर्ट्स युवा क्लबको आयोजनामा चाइना नया बर्षको अवसरमा आयोजोत खुल्ला भलिबल प्रतियोगिता सम्पन्न भएको छ।

खेलमा  मलेसिया भरी बाट जम्मा ३२ टिमको उपस्थिति थियोे गत सोमबार बाट सुरु भएको खेल बुधबार सकिएको छ खेलको फाइनल मा सेनाइ स्पोर्ट्स युवा क्लब आयोजक टिम सग म्याग्दी समाज स्पोर्ट्स टिमले २५-१४ , २२-२५ र २६-२५ मा हराउँदै म्याग्दी समाज स्पोर्ट्स टिम प्रथम स्थान हासिल गरेको छ र यसैगरी दोस्रो स्थान को लागि सेनाइ स्पोर्ट्स टिमले बि र गोर्खा बावाइज स्पोर्ट्स टिम बीच भएको खेलमा आयोजक टिमलाई २०-२५ हराउँदै गोर्खा बावाइज स्पोर्ट्स टिम दोस्रो र तृतीय स्थानको लागि भएको खेल मा आयोजक टिम बि लाई हराउदै गोर्खा ब्वाइज उक्त स्थान सुरक्षीत गर्न सफल भएको थियो।

Valyou 2
Valyou 2
Valyou 2
Valyou 2

कुनै टिप्पणी