मलेसिया विशेष

मलेसियाको राजधानीमा छुरा प्रहार बाट एक नेपालीको हत्या ।

२० जनवरी २०१९ सुनाखरी मगर क्वालालम्पुर मलेसिया मलेसिया को राजधानी केपोङ्ग स्थित शनिबार बेलुकी एउटै कम्पनी मा कार्यरत म्यानमार र नेपाली बिच विवाद हुँदा छुरा प्रहार...

मकालु संगितिक सरगमको दोस्रो प्रस्तुति चाइनिज न्युइयर कन्सर्ट मलेसियाका सहरहरुमा हुने ।

तिलोचन गौतम क्वालालम्पुर मलेसिया मकालु संगितिक सरगम टिमले मलेसियामा दोस्रो पटक मलेसियाका विभिन्न स्थानहरुमा रहेका लाखौं नेपालीलाई चर्चित नेपाली कलाकारहरु ल्याएर मनोरञ्जन दिने भएको छ...

आदिवासी जनजाति महासंघ मलेसियाको चौथो अधिवेशन जनवरी २७ मा हुने।

तिलोचन गौतम क्वालालम्पुर मलेसिया नेपाल आदिवासी जनजाति महासंघ मलेसिया को चौथो अधिवेशन हुने भएको छ। आउदो जनवरी २७ तारिखमा आइतबार समय बिहान ११ बजे बाट...

मलेशियाबाट मानसिक संतुल गुमाएका नरेन्द्र थापा मगर को उद्वार ।

मलायाखबर क्वालालम्पुर मलेसिया दैलेख जिल्ला गुराँस गाउँपालिका-५ का नरेन्द्र थापा मगर मलेशिया स्थित नेपाली राजदुतावास को विशेष सहयोगमा बुधबारको नरेन्द्र स्वदेश फर्केका छन। करिब १० महिना...

काभ्रे सेवा समाज मलेसियाले प्रथम वार्षिक उत्सव फेब्रुअरी ६ मा मनाउँदै

क्वालालम्पुर - "सम्पुर्ण काभ्रेली एक हौं " भन्ने मुल नाराका साथ गठित काभ्रे सेवा समाज मलेसियाले विभिन्न संस्कृति कार्यक्रम गरी प्रथम वार्षिक उत्सव मनाउने...

प्रबाशी थारु सेवा समाज क्षेत्रीय समिती पेनाङ मलेसियाले थारु माघी कार्यक्रम 2019 आयोजना गर्दै...

साजन शर्मा ! मलायाखबर माघे सक्रान्ती को अबसर पारेर प्रबाशी थारु सेवा समाज क्षेत्रीय समिती पेनाङ मलेसियाले यहि आउदो जनवरी 20 आइतबारको दिन माघी (खिचडी)...

मलेसियामा रहेका तामाङहरुको सक्रियतामा सोनाम ल्होछार विशेष साँस्कृतिक कार्यक्रम हुने।

तिलोचन गौतम  क्वालालम्पुर मलेसिया  २८५५ औं सोनाम ल्होछारको अबसर पारेर मलेसियामा रहेका तामाङहरु को सक्रियतामा सोनाम ल्होछार भब्यताकासाथ मनाउने भएका छ्न। तामाङ समाज मलेसिया,नेपाल म्हार म्हेन्दो...

जनद्वार केन्द्र र राजदुतावास मलेसियाको सहयोगमा समस्यामा परेका ९ श्रमिक स्वदेश फिर्ता ।

तिलोचन गौतम क्वालालम्पुर मलेसिया जनद्वार केन्द्र मलेसिया र नेपाली राजदुतावास क्वालालम्पुर मलेसिया ले समस्यामा परेका ९ जना कामदार स्वदेश फिर्तागराएको छ । विभिन्न कारणले मलेसिया अध्यागमनको कामकारबाहीमा...

चाइनिज नयाँ बर्षमा मलेसियाका प्रमुख सहरहरुमा २१ औ फ्रेन्डसिप धमाका हुने ।

तिलोचन गौतम क्वालालम्पुर मलेसिया फ्रेन्डसीप धमकाले पटकपटक मलेसियाका विभिन्न स्थानहरुमा रहेका लाखौं नेपाली लाई समय-समयमा नेपाली चर्चित कलाकार हरु ल्याएर मनोरञ्जन दिदैे आएको छ ।...

जनउद्दार केन्द्र द्वारा सुंगाई पेतानीमा साखा बिस्तार ,समितिले श्रमिकका समस्याका उपर काम गर्ने ।

तिलोचन गौतम क्वालालम्पुर मलेसिया जनद्वार केन्द्र मलेसिया ले सुंगाई पेतानी मा क्षेत्रिय साखा कमिटी को गठन गरेको छ। जनद्वार केन्द्रका केन्द्रिय सदस्य केशु थापा को अध्यक्षता मा...

ताजा खबर