सामाजिक सञ्जालमा प्रसिद्ध ‘टिक टक’का शुभेच्छुकहरुको भव्य भेला सम्पन्न

Valyou 2
Valyou 2
Valyou 2
Valyou 2

दुबई । बिश्व सामाजिक सञ्जालमा प्रसिद्द हुँदै गईरहेको टिक टकले अहिले सामाजिक संजालमा धेरै नै नाम कमाएको छ।

आफ्नो देश छोडेर बिदेशमा मजदुरी गरी बस्ने Tiktokers साथीभाईहरुको भेटघाट हुनको लागि टिकटक यूर्जस यम डी बोहोरा, नवीन पौडेल, प्रिन्स गेलाल र ओम् प्रकाशले छलफल गरी फिउजन डान्स ग्रूपसंग मिली कार्यक्रमको योजना बनाएको थिए।

आज यूएईको दुबईमा सोसियल मिडिया एप टिकटकको Live बाटै कार्यक्रमको लागि भेटघाट कार्यक्रम योजना, सांगीतिक गीत संगीत, मनोरञ्जन क्रियाकलाप सार्वजनिक गरेका थिए।

टिक टक ग्रुप र फिउजन डान्स ग्रुपले आयोजना गरेको उक्त कार्यक्रममा युएईका बिभिन्न शहरबाट टिक टक प्रेमीहरु रसेलखेमा, अलएन अबुदाबी, फूजेरह, शारजाह, आजमांनका त्ष्पतयप  यूजर्जसहरूको बाक्लो उपस्थित रहेको थियो।

कार्यक्रमले साथीभाईसंगको जम्काभेट मात्र नभई सामाजिक कार्य पनि गर्ने भनेर यमडी बोहोराले  बताए। देश तथा विदेशमा हुने सामाजिक, साँस्कृतिक कार्यक्रममा Tiktok यूजर्सहरुले साथ र सहयोग गर्ने Tiktok यूज़र्स अमित सापकोटा बताउँछन्।

उक्त कार्यक्रममा १०० जना भन्दा बढीको जमघट भएको थियो।

Valyou 2
Valyou 2
Valyou 2
Valyou 2

कुनै टिप्पणी