स्वदेशमै काम माग्दै राष्ट्रियझण्डा जुलुस

Valyou 2
Valyou 2
Valyou 2
Valyou 2

 राजधानीमा राष्ट्रिय झण्डा सहित युवाहरुले प्रदर्शन गरेका छन् । स्वेदशमै काम गरेर खान दिन माग गर्दै जुलुससँगै उनीहरुले प्रदर्शन गरेका थिए ।

राष्ट्रवादी केन्द्र नेपालले आयोजना गरेको प्रदर्शनमा सहभागीहरु राष्ट्रिय झण्डा बोकेर भुकुटीमण्डपबाट बसन्तुपर पुगेका थिए ।

सहभागीहरुले बन्द उद्योगहरु सञ्चालन गर्नुपर्ने माग राखेका थिए । त्यस्तै चुनावमा ‘राइट टु रिजेक्ट’, ‘राइट टु रिकल’ को व्यवस्था आवश्यक भएको बताएका थिए ।

Valyou 2
Valyou 2
Valyou 2
Valyou 2

कुनै टिप्पणी