स्वास्थ्य

योगीको गुरुकुल मोह

 काठमाडौं । सोलुखुम्बुमा अवस्थित गौरीटाप धार्मिक पीठको संरक्षण गर्दै आएका लौरेश्वर बाबा धार्मिक तथा सांस्कृतिक सस्कारलाई जोगाउनुपर्छ भन्दै पछिल्लो समय गुरुकुल स्थापनार्थ लागिपरेका छन्...

प्रदेश नं ५ को प्रदेश स्तरीय वार्षिक स्वास्थ्य समिक्षा तथा योजना तर्जुमा गोष्ठी सुरु

रुपन्देही  । प्रदेश स्तरीय वार्षिक स्वास्थ्य समिक्षा तथा योजना तर्जुमा गोष्ठी  भैरहवामा सुरु भएको छ । वार्षिक स्वास्थ्य समिक्षा तथा योजना तर्जुमा गोष्ठीको एक...

युवायुवतीमा मानसिक स्वास्थ्य समस्या बढ्दो

काठमाडौं । युवायुवती तथा बालबालिकामा मानसिक स्वास्थ्य समस्या बढी देखिन थालेको छ । नेपालमा सात बालबालिकामध्ये एक तथा पाँच युवायुवतीमध्ये एकमा सो समस्या हुनसक्ने विश्व...

चिसोमा छालाको सुरक्षा कसरी गर्ने ?

काठमाडौं । मानिसको छाला हरेक २८ दिनमा फेरीरहेको हुन्छ । छाला सम्पूर्ण शरीरको सुरक्षा कवज हो । त्यसैले छालाको सुरक्षा र स्याहारमा ध्यानदिनु उतिकै...

यसरी छुटाउनुस् रक्सीको ह्याङओभर

काठमाडौं — कहिलेकाहीँ पार्टीमा बढी नै रक्सी पिउँदा भोलिपल्ट बिहान टाउको भारी भएको अनुभव हुन्छ । छटपटी जस्तो हुने अनि बान्ता आउला जस्तो हुने स्थितिलाई...

स्वस्थ मासुका लागि

नेपालीको ठूलो चाड दशैँमा मांसपरिकारको खपत धेरै हुन्छ । खसी नकाटे के दशैँ भन्ने त आहान नै छ । धार्मिक सांस्कृतिक महŒवसँगै दशैँ मासुका...

सेभ द हार्ट सेवाका एक अभियन्ता

‘छाती दुख्यो, सास फेर्न गाह्रो भयो’ भन्दै एक महिला उपचारका लागि महाराजगञ्ज शिक्षण अस्पताल परिसरमा रहेको मनमोहन कार्डियोथेरासिक भास्कुलर एण्ड ट्रान्स्प्लान्ट सेन्टरको आकस्मिक कक्षमा...

अधिक खुशी हुनु पनि मुटुलाई समस्या

धेरै खुसी हुनु पनि मुटुको लागि खतरा हुने स्वस्थ्य बिशेषज्ञहरुले पत्ता लगाएका छन् । अत्यधिक खुशी हुँदा पनि मुटुसम्बन्धी समस्या देखिन सक्ने चेतावनी बिज्ञहरुले दिएका...

मुटुको रक्षा

चिकित्सकहरू भन्छन्– नसर्ने रोगमध्ये मुटुसम्बन्धी रोग प्रमुख स्वास्थ्य समस्याका रूपमा आउँदैछ । सामान्यतयाः जन्मजातबाहेक मुटुसम्बन्धी रोग उमेर ढल्किँदै जाँदाको रोग हो भन्ने धारणा छ...

‘मुटु रोगबाट बच्न व्यायाम जरुरी’

काठमाडौं । विश्व मुटु दिवसका अवसरमा नर्भिक इन्टरनेशनल अस्पतालले शनिबार आयोजना गरेको कार्यक्रमका वक्ताले मुटु रोगबाट बच्नका लागि खानपानमा सुधार तथा नियमित व्यायाम गर्नुपर्नेमा...