१५६ पटक रक्तदान

Valyou 2
Valyou 2
Valyou 2
Valyou 2

काठमाडौं । नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष प्रेमसागर कर्माचार्यले १५६ औं पटकको रक्तदान गरेका छन् । सोमबार राजधानीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा उपचारार्थ बिरामीका लागि उनले रक्तदान गरेका हुन् । कर्माचार्य शतक रक्तदाताका रूपमा चिनिन्छन् । रक्तदानपछि कर्माचार्यलाई परोपकार प्रसूति तथा स्त्रीरोग रोग अस्पतालका निर्देशक डा. जागेश्वर गौतमले खादा ओढाएर सम्मान गरे । उनले रक्तदानको निरन्तरताको लागि शुभकामना पनि दिए ।

Valyou 2
Valyou 2
Valyou 2
Valyou 2

कुनै टिप्पणी