स्वास्थ्य

मोबाइलमा जुवा, सट्टेबाजी तथा ठगीसँग सम्बन्धित अनलाइन गेमिङ एप नराख्नुस: नेपाली राजदूतावास।

क्वालालम्पुर (मलेसिया):= नेपाली राजदूतावास क्वालालम्पुर, मलेसियाले मलेसियामा कार्यरत नेपाली श्रमिकहरूलाई मोबाइलमा जुवा, सट्टेबाजी तथा ठगीसँग सम्बन्धित अनलाइन गेमिङ एप नराख्न विशेष आग्रह गरेको छ। दूतावासले...

मलेसियामा साढे ६ वर्षमा २,२१४ नेपाली श्रमिकको मृत्यु, दैनिक झण्डै १ को मृत्यु।

क्वालालम्पुर (मलेसिया):= वैदेशिक रोजगारीका लागि मलेसिया पुगेका नेपाली आप्रवासी श्रमिकको मृत्युको तथ्यांक गम्भीर देखिएको छ। मलेसियाको मानव अधिकार आयोग (SUHAKAM) ले क्वालालम्पुरस्थित नेपाली दूतावासको तथ्यांक...

यूएईमा नेपाली श्रमिकले अब कार्यस्थलमै राहदानी पाउने, दूतावास जानै नपर्ने।

दुबई (युएई):= संयुक्त अरब इमिरेट्स (यूएई) मा कार्यरत नेपाली श्रमिकले अब नयाँ राहदानी लिन महावाणिज्यदूतावासको कार्यालयसम्म पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। दुबईस्थित नेपाली महावाणिज्यदूतावासले...

मलेसियामा मृत्युदण्डको सजायबाट जेल मुक्तिसम्म, २४ वर्षपछि नेपाल फर्किए घले।

क्वालालम्पुर (मलेसिया):= मलेसियामा लागुऔषध कारोबारसम्बन्धी मुद्दामा पक्राउ परी लामो समय जेल तथा हिरासतमा बिताएका नुवाकोट बर्सुन्चेत–१ का हरि बहादुर घले २४ वर्षपछि स्वदेश फर्किएका...

नेपाली श्रमिकका ४६ जबरजस्ती श्रमसम्बन्धी उजुरी, मानव अधिकार आयोगबीच सहकार्य नवीकरण।

क्वालालम्पुर (मलेसिया):= मलेसियाको मानव अधिकार आयोग (SUHAKAM) र नेपालको राष्ट्रिय मानव अधिकार आयोगबीच मलेसियामा कार्यरत नेपालीसहित आप्रवासी श्रमिकको अधिकार संरक्षण तथा प्रवर्द्धनका लागि हुँदै...

मलेसियामा पहिलोपटक ‘तामाङ समाज गोल्डकप’ हुँदै, विजेतालाई २० हजार रिंगेट।

पेनाङ (मलेसिया):= मलेसियाको पेनाङमा पहिलोपटक ‘तामाङ समाज गोल्डकप–२०२६’ आयोजना हुने भएको छ। नेपाल तामाङ समाज मलेसियाको आयोजनामा आगामी नोभेम्बर ८ र ९ तारिख पेनाङस्थित...

थाइल्यान्ड,सिंगापुरको अवैध बाटो हुँदै मलेसिया नआउन, ठगीबाट बच्न नेपाली दूतावासको आग्रह।

क्वालालम्पुर (मलेसिया):= नेपाली राजदूतावास क्वालालम्पुर, मलेसियाले बिचौलिया तथा गिरोहको प्रलोभनमा परी अवैध बाटो हुँदै मलेसिया प्रवेश गर्ने प्रयास नगर्न नेपाली नागरिक तथा श्रमिकहरूलाई आग्रह...

मलेसियाको प्रधानमन्त्री अनवर र बालेन्द्र शाहबीच टेलिफोन वार्ता, “सिन्डिकेट” हटाउन सहमत।

क्वालालम्पुर (मलेसिया):= मलेसियाका प्रधानमन्त्री दातुक सेरी अनवर इब्राहिम र नेपालका प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) बीच मंगलबार टेलिफोन वार्ता भएको छ। चीनको तीनदिने कार्य भ्रमणमा...

मलेसियाको प्रधानमन्त्री अनवर र बालेन्द्र शाहबीच टेलिफोन वार्ता, “सिन्डिकेट” हटाउन सहमत।

क्वालालम्पुर (मलेसिया):= मलेसियाका प्रधानमन्त्री दातुक सेरी अनवर इब्राहिम र नेपालका प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) बीच मंगलबार टेलिफोन वार्ता भएको छ। चीनको तीनदिने कार्य भ्रमणमा...

मलेसियाका प्रधानमन्त्रीसँग बालेनले भने : ‘रोजगारीमा सिन्डिकेट र बिचौलियातन्त्र हामीलाई मान्य छैन’

काठमाडौं := नेपालका प्रधानमन्त्री वालेन्द्र शाहले मलेसियाका समकक्षी प्रधानमन्त्री दातोक श्री अनवर इब्राहिमसँग टेलिफोन वार्ता गरेका छन्। छलफलका क्रममा प्रधानमन्त्री शाहले मलेसियाको रोजगारीमा धेरै समस्या...

देश