नयाँ लेख

सुन सिरानी हालेर नून खोज्ने कर्णालीवासी विकटका बासिन्दा हुँदैनन् : उपप्रम पोखरेल

त्रिपुरासुन्दरी । भूगोलका हिसाबले मुलुककै ठूलो डोल्पा जिल्ला राष्ट्रिय सडक सञ्जालमा जोडिएको औपचारिक घोषणा गरिएको छ । उपप्रधानमन्त्री ईश्वर पोखरेलले डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका– १ छलगाड दोभानमा मंगलबार आयोजित समारोहमा नेपाली सेनाले खनेको जाजरकोट– दुनै सडक...

विद्यालयमा शौचालयको अवस्था नाजुक

काठमाडौं ।   सामुदायिक विद्यालयहरुको अन्य समस्या जस्तै शौचालयको अभाव पनि एउटा मुख्य समस्या हो । सामुदायिक विद्यालयमा शौचालयको उचित व्यवस्था नभएको गुनासो गर्छन यहाँका विद्यार्थीहरु । कागेश्वरी मनहरा नगरपालिका ८ गोठाटार स्थित तेज विनायक...

मङ्सिर ५ गते सार्वजनिक बिदा

धनुषा । प्रदेश नं २ सरकारले पैगम्बर मोहम्मदको जन्म दिन मङ्सिर ५ गते सार्वजनिक बिदा दिने भएको छ । सो प्रदेशका आठवटै जिल्लामा उक्त दिवसको अवसरमा बिदा दिने निर्णय भएको आन्तरिक मामिला तथा कानून...

योगीको गुरुकुल मोह

 काठमाडौं । सोलुखुम्बुमा अवस्थित गौरीटाप धार्मिक पीठको संरक्षण गर्दै आएका लौरेश्वर बाबा धार्मिक तथा सांस्कृतिक सस्कारलाई जोगाउनुपर्छ भन्दै पछिल्लो समय गुरुकुल स्थापनार्थ लागिपरेका छन् । केही दिनअघि काठमाडौंको उत्तरबाहिनी गुरुकुलको अध्ययन र अवलोकनसँगै देशभरका कुरुकुलको...

पेशा प्रति ईमान्दार, असल आचरण, व्यवहारिक अनि नतिजामुखी कार्यशैलीको खोजः उत्कृष्ट पाँचराष्ट्रसेवक

पेशा प्रति ईमान्दार, असल आचरण, व्यवहारिक अनि नतिजामुखी कार्यशैली । यो परीचय हो हाल केन्द्रीय बिउ उत्पादन केन्द्र, खुमल्टार, ललितपुरमा कार्यरत वरिष्ठ बागबानी विकास अधिकृत अरुण काफ्लेको । व्यवसायिक कृषिलाई कसरी प्रवर्धन गर्ने र...

मन्दिरमै बच्चा जन्मियो

सप्तरी । राजविराजस्थित राम मन्दिरमा आज साँझ एक महिलाले शिशु बालिका जन्माएकी छिन् । स्वास्थ्य जाँच गराउन सदरमुकाम आएकी रुपनी गाउँपालिका–३ कटैयाका रामबाबु मुखियाकी श्रीमती इनरवती मलाहिनले मन्दिरमै शिशुलाई जन्म दिएकी हुन् । स्वास्थ्य जाँच...

मलेसियामा एक नेपाली आफ्नैसाथीहरुको पैसा लिएर फरार ।

रबिन मगर क्वालालम्पुर मलेसिया रुकुम जिल्लाको पुथा उत्तरगंगा गाउपालिका घर भइ मलेसिया को तामान जिम्रा जोहोरबारु मा कार्यरत रहेका मनोज मल्लले आफ्नै साथीहरुको पैसा ठगि गरी फरार भएका छ्न । आफ्नो परिवारमा समस्या आएको बहाना बनाएर...

मानव तस्करी : दुई नेपालीसहित तीनजनालाई पोर्चुगलमा जेल सजाय

पोर्चुगल : यहाँस्थित इभोरा पुनरावेदन अदालतले मानव तस्करीका विभिन्न २३ वटा मुद्दामा दुई नेपाली नागरिकसहित तीनजनालाई जेल सजायको अन्तिम फैसला सुनाएको छ । ती दुई नेपालीसहित तीनजनालाई १४ र १३ वर्षको जेल सजायको अन्तिम फैसला...

साउदीमा सुतेकै ठाउँमा नेपाली युवाको निधन

नुवाकोट, कात्तिक ३०- नुवाकोट गेर्खुटारका एक युवकको वैदेशिक रोजगारीका क्रममा सायदी अरेबियामा ज्यान गएको छ । विदुर नगरपालिका–१० गेर्खुटारका ३७ वर्षीय राजकुमार बोहराको रोजगारीका क्रममा साउदी अरेबियामा ज्यान गएको परिवारजनले जनाएका छन् । बोहराको सुतेकै कोठामा कात्तिक...

अस्ट्रेलियामा नेपालका राजेन्द्रले १९ वर्षीया युवतीसँग यौन प्रस्ताव राखेपछि

अष्ट्रेलिया, २ मंसिर – अस्ट्रेलियामा १९ वर्षीया युवतीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा एक नेपालीलार्इ नेपाल फिर्ता पठाइने भएको छ । उबर ट्याक्सी ड्राइभरका रूपमा कार्यरत ३६ वर्षीया राजेन्द्र इङनमले सन् २०१७ को क्रिस्मस इभ मनाएर...