फोरम(लोकतान्त्रिक): महासचिवसहित दुई सयभन्दा बढीद्वारा पार्टी परित्याग

सप्तरी । मधेसी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक)का महासचिव मृगेन्द्रसिंह यादवसहित करिब दुई सयभन्दा बढी पदाधिकारी तथा नेता एवम् कार्यकर्ताले साधारण सदस्यतासमेत नरहने गरी आज पार्टी परित्याग गरेका छन् । सदरमुकाम राजविराजस्थित आफ्नै निवासमा आज पत्रकार...

लोकसेवा आयोगको वार्षिक प्रतिवेदन प्रस्तुत

काठमाडौ । राष्ट्रपति डा. रामवरण यादवसमक्ष लोक सेवा आयोगका अध्यक्ष उमेशप्रसाद मैनालीले बिहीबार शीतल निवासस्थित राष्ट्रपति कार्यालयमा आयोगको आव २०७१/२०७२ को छपन्नौँ वार्षिक प्रतिवेदन प्रस्तुत गरे । आयोगको छपन्नौँ सो प्रतिवेदनमा आयोगको परामर्श लिनुपर्ने संवैधानिक...

प्रहरीलाई हस्तक्षेपमुक्त बनाइनुपर्छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रहरी देश र जनताप्रति समर्पित संगठन भएकाले बिना बाहृय हस्तक्षेप, भेदभाव र पक्षपात नगरी स्वतन्त्र ढंगले निर्भिकताकासाथ काम गर्न निर्देशन दिएका छन् । ६० औं प्रहरी दिवसका अवसरमा...

भारतले तत्काल अघोषित नाकाबन्दी अन्त्य गर्नुपर्छ : नेताहरु

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले छिमेकी भारतले लगाएको अघोषित नाकाबन्दी तत्काल अन्त्य गरेर आपूर्ति सहज बनाउनु पर्ने बताएका छन । राजधानीमा शनिवार आयोजित कार्यक्रममा उनले भुपरिबेष्ठित मुलुकको नाताले नेपालले निर्वाध पारावहन सुविधा...

‘सहमतिमा आए कांग्रेसलाई उचित पद’

काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपालले विगतको कमीकमजोरीलाई स्वीकार गरेर सहमतिमा आए नेपाली कांग्रेसले चाहेको पद दिन सकिने बताएका छन् । कागेश्वरी मनहरा नगरपालिका गोठाटारमा शुक्रबार आयोजित एक कार्यक्रममा उनले संविधान जारी गर्ने...

पराष्ट्रमन्त्री थापा दिल्ली भ्रमणमा

भारतले लगाएको ‘अघोषित नाकाबन्दी’ हटाउने बारेमा छलफल गर्न उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री कमल थापा शनिबार भारतको नयाँ दिल्ली प्रस्थान गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको पहिलो मन्त्रिपरिषद बैठकले भारतसँग वार्ता गर्न परराष्ट्रमन्त्रीलाई जिम्मेवारी...

पर्यटक भन्छन् – ‘नेपाल अझै सुन्दर र सुरक्षित छ’

काठमाडौं । भूकम्पपछि नेपाल घुम्न आएका पर्यटकले प्रचारमा आएजस्तो नेपालको पर्यटकीय सौन्दर्य नगुमेको र अझै सुरक्षित गन्तव्यस्थल भएको धारणा राखेका छन् । अस्टे«लियाका फोटोग्राफर वेनिजी सान्टमेरियाले भुइँचालोपछि नेपालका मुख्य पर्यटकीय क्षेत्र घुमघाम गर्न सुरक्षित रहेको...

म्याच फिक्सिङ प्रकरण, देशद्रोहको मुद्दा चलाइने

म्याच फिक्सिङ (खेल मिलेमतो) गरेको आरोपमा नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान सागर थापासहित पाँचजनालाई देशविरुद्धको संगठित अपराधमा मुद्दा लगाउने तयारी भएको छ । महानगरीय प्रहरी अपराध महाशाखाले बुधबार पक्राउ गरेको कप्तान थापासँगै राष्ट्रिय टिमका...

दाहाल सत्तारुढ संयन्त्रको संयोजक

काठमाडौं । सत्तारुढ दलहरूले सरकार सञ्चालनलगायत विषयमा सघाउन ‘उच्चस्तरीय राजनीतिक समन्वय समिति’ गठन गरेका छन् । समितिको संयोजकमा एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल बनेका छन् । सरकार समर्थित दलहरूको बिहीबारको बैठकले सरकार र...

एमाओवादीबाट महराको नेतृत्व , घर्ती सभामुख उम्मेद्वार

काठमाडौं । सत्तारूढ नेकपा एमाले र एकीकृत नेकपा माओवादीले सरकारमा जाने मन्त्रीहरू र बाँकी पदमा उमेद्वार छनोट गर्ने जिम्मा पार्टी अध्यक्षलाई दिएका छन् । मन्त्रीसहित संविधानअनुसार चयन गर्नुपर्ने अन्य पदहरूमा समेत कुन नेतालाई पठाउने...