नेपाली कामदारको कोटा बढाउन इजरायल सकारात्मक

काठमाडौं । ठूलो सङ्ख्यामा नेपाली कामदारलाई रोजगारीको अवसर प्रदान गर्न इजरायल सरकार सकारात्मक देखिएको छ । नेपाली कामदार मिहेनती, इमान्दार र अनुशासित भएका कारण नेपाली कामदारको सङ्ख्या बढाउन इजरायल सरकार सकारात्मक भएको हो । श्रम, रोजगार...

सरकार निजी विद्यालयलाई पुल्पुल्याएर राख्ने पक्षमा छैन : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बालबालिकालाई रुचीअनुसारको शिक्षादिनुपर्ने बताएका छन् । रुचीअनुसारको पठन पाठनको वातावरण पाउने हो भने सबै बालबालिका सफलहुने प्रधानमन्त्री ओलीको भनाइ छ । उच्च स्तरीय राष्ट्रिय शिक्षाआयोग –२०७५ को प्रतिवेदन आज...

सरकार सुरक्षित मुलुक निर्माणको अभियानमा : प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार सुरक्षित मुलुक निर्माणको अभियानमा रहेको बताएका छन् । एक्काइसौँ राष्ट्रिय भूकम्प सुरक्षा दिवसका अवसरमा आज सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले भने, “हामी सुरक्षित आवास, विद्यालय, बस्ती हुँदै सुरक्षित...

किन उन्मूलन हुन सकेन बालश्रम ?

म एक बालक । मेरी दिदी एक बालिका । जब हामी एक गाँस जाउलोका लागि तड्पिएका थियौं, भोकै थियौं; तिमीले खाद्यान्न अधिकारको भाषण गर्यौ । जब विद्यालयमा शुल्क तिर्न नसकेर म र मेरी दिदी...

प्रबाशी थारु सेवा समाज क्षेत्रीय समिती पेनाङ मलेसियाले थारु माघी कार्यक्रम 2019 आयोजना गर्दै...

साजन शर्मा ! मलायाखबर माघे सक्रान्ती को अबसर पारेर प्रबाशी थारु सेवा समाज क्षेत्रीय समिती पेनाङ मलेसियाले यहि आउदो जनवरी 20 आइतबारको दिन माघी (खिचडी) कार्यक्रम आयोजना गर्ने भएको छ ! यस्तै नेपालमा थारु समुदायमा...

दोलाखाली समाज मलेसियाले हात-गोडा गुमाएका कृष्ण लाइ मलेसिया आर्थिक संकलन अभियान गर्ने।

तिलोचन गौतम क्वालालम्पुर मलेसिया दोलखाली युवा समाज मलेसियाले करेन्ट लागेर दुबै हात र एउटा खुट्टा गुमाएका कृष्ण ओलिका लागि मलेसियामा सहयोग संकलन गर्ने भएको छ । करेन्ट लागेर दुबैहात र एउटा खुट्टा समेत गुमेका कृष्ण ओलि...

चिनीको भाउ बढाउन चलखेल

काठमाडौं । चिनी उद्योगीले चिनीको मूल्य बढाउन चलखेल सुरु गरेका छन् । उनीहरूले चिनीको कारखाना मूल्य प्रतिकेजी ७८ रुपैयाँ १० पैसा पर्ने भन्दै सरकारसमक्ष उत्पादन लागतसहित विवरण पेस गरेका छन् । यही अवस्था रहेमा...

चिकित्सा विधेयक प्रतिनिधिसभामा पेस, डा. केसीसँगको सहमतिअनुसार सच्याउन कांग्रेसको माग

काठमाडौं । राष्ट्रिय चिकित्सा शिक्षा विधेयक संसद्मा पेस भएको छ । शिक्षा तथा स्वास्थ्य समितिकी सभापति जयपुरी घर्तीले प्रतिनिधिसभाको आइतबार बसेको बैठकमा समितिको प्रतिवेदनसहित विधेयक पेस गरेकी हुन् । विधेयक आफूसँग भएको सहमति विपरीत...

नेपालको लगातार दोस्रो जित

काठमाडौं । नेपाली महिला टोलीले थाइल्याण्डमा जारी महिला टी–२० स्म्यास क्रिकेट प्रतियोगितामा नेपालले लगातार दोस्रो जित हातपारेको छ । नेपालले आइतबार भएको दोस्रो खेलमा मलेशियालाई पराजितगर्दै लगातार दोस्रो जितहातपारेको हो । थाइल्याण्डको बैंककस्थित ट्रेडथाई क्रिकेट...

नेपाल टेलिकमको ‘विन्टर अफर’

काठमाडौं । नेपाल टेलिकमले ग्राहकको सुविधाका लागि विभिन्न प्याकेजसहितको आकर्षक ‘विन्टर अफर’ उपलब्ध गराएको छ । उक्त अफर अन्तर्गतको सेवा आजदेखि लागू भई आगामी चैत २८ गतेसम्म लिन सकिने व्यवस्था गरिएको टेलिकमका प्रवक्ता प्रतिभा वैद्यले...