नेपालको पानस रेमिट अब मलेसियामा

Valyou 2
Valyou 2
Valyou 2
Valyou 2

मलेसिया !
पानस रेमिट प्रा. ली. र मलेसियामा रहेको TML Remittance Center बीच, TML Remittance मार्फत मलेसिया बाट आउने विप्रेषण रकम नेपालमा पानस रेमिट मार्फत भुक्तानी गर्ने सम्झौता भएको छ। सम्झौतामा पानस रेमिटको तर्फवाट मुख्य कार्यकारी अधिकृत धर्म पौडेल र TML Remittance को तर्फवाट मुख्य कार्यकारी अधिकृत अलबर्ट लिमले हस्ताक्षर गरेका थिए।

सम्झौता अनुसार TML को मलेसिया भरिरहेको 60 शाखा मार्फत नेपाल पठाएको विप्रेषण रकम नेपालमा प्राप्त गर्ने व्यक्तिले पानस रेमिटको नेपाल भर रहेको ७००० शाखाहरु बाट सहज रुपमा भुक्तानी पाउन सक्नेछन्। पानस रेमिट विगत नौ वर्ष देखि यूरोप, अमेरिका, अस्ट्रेलिया, क्यानाडा र मध्यपूर्बी देशहरुबाट नेपाल रेमिट्यान्स भित्रयाई रहेको छ।

. र मलेसियामा रहेको TML Remittance Center बीच, TML Remittance मार्फत मलेसिया बाट आउने विप्रेषण रकम नेपालमा पानस रेमिट मार्फत भुक्तानी गर्ने सम्झौता भएको छ। सम्झौतामा पानस रेमिटको तर्फवाट मुख्य कार्यकारी अधिकृत धर्म पौडेल र TML Remittance को तर्फवाट मुख्य कार्यकारी अधिकृत अलबर्ट लिमले हस्ताक्षर गरेका थिए।

कुनै टिप्पणी