मलेसियामा कोरोन भाइरस सम्बन्धित लाईभ अपडेट:

मलेसियामा आज सम्मको कोरोनभईरस (COVID-19)को तथ्यांक यस प्रकार छ : आज सम्म मृत्यु हुनेको संख्या (Deaths):67▲सिकिस्त बिरामी (ICU):72 ▼आज सम्म पुष्टि भएका (Confirmed):4228 ▲ उपचारमा रहेका (In Treatment):2553 ▼
मलेसियामा आज सम्मको कोरोनभईरस (COVID-19)को तथ्यांक यस प्रकार छ : आज सम्म मृत्यु हुनेको संख्या (Deaths):65 ▲सिकिस्त बिरामी (ICU):76 ▼आज सम्म पुष्टि भएका (Confirmed):4119 ▲ उपचारमा रहेका (In Treatment):2567 ▼

ताजा खबर

खाद्यान्न अभाव झेलीरहेका नेपालीलाई तमु समाज मलेसियाद्वारा नि:शुल्क खाद्यान्न सहयोग।

मलाया खवरद्वारा कोरोना भाइरसको यस् बिपत घडीमा मलेसियामा रहेका नेपाली श्रमिकहरु खाद्यान्न अभावको कारण,आर्थिक अभावको कारण भोकभोकै नपरुन,खाद्यान्न अभावको झन्झट झेल्न नपरोस्...

कोरोनाको कारण साउदीमा कर्फ्युको समयावधि लम्बियो/चार नेपालीमा संक्रमण।

साउदी अरबमा कर्फ्यूको समय अवधि लम्बाएर २४ घण्टा पुर्याइएको छ । कोरोना भाइरसको संक्रमण फैलिन सक्ने सम्भावित जोखिमलाई रोक्न कर्फ्यूको समय अवधि...

खाद्यान्न अभाव झेलीरहेका नेपालीलाई तमु समाज मलेसियाद्वारा नि:शुल्क खाद्यान्न सहयोग।

मलाया खवरद्वारा कोरोना भाइरसको यस् बिपत घडीमा मलेसियामा रहेका नेपाली श्रमिकहरु खाद्यान्न अभावको कारण,आर्थिक अभावको कारण भोकभोकै नपरुन,खाद्यान्न अभावको झन्झट झेल्न नपरोस्...

डेढ घन्टा टिक्न नसकेको लाचार नेपाल् सरकारको निर्णय।

काठमाडौं := सञ्चारमाध्यममा केही दिनयता लगातार यस्ता समाचार आइरहेका थिए, ‘दाङको भालुवाङसम्म काठमाडौंबाटै ७ दिन १८ घण्टाका दरले लगातार हिँडेर मजदुरहरू घर फिरे।’...

सरकारलाई कोरोना परीक्षणको दायरा बढाएर युद्धस्तरमा काम गर्न कांग्रेसको अपील

काठमाडौं । नेपाली कांग्रेसले कोरोना संक्रमण दोस्रो चरणमा प्रवेश गरेको स्थितिलाई गम्भीरतापूर्वक लिएर परीक्षणको दायरा तत्काल व्यापक रुपले बढाएर युद्धस्तरमा कार्य गर्न...

आजको राशिफल

मेरो ब्लग

डेढ घन्टा टिक्न नसकेको लाचार नेपाल् सरकारको निर्णय।

काठमाडौं := सञ्चारमाध्यममा केही दिनयता लगातार यस्ता समाचार आइरहेका थिए, ‘दाङको भालुवाङसम्म काठमाडौंबाटै ७ दिन १८ घण्टाका दरले लगातार हिँडेर मजदुरहरू घर फिरे।’...

स्यालुट ती ससस्त्र प्रहरीजवान लाई,जसले फ्रि मा माक्स बितरण गरे।

काठमाडौं := काठमाडौं सतुङगल चोकमा रिन गाडेर सानो पसल सञ्चालन गर्दै अाएका एक जना सुरक्षाकर्मी प्रहरी जवान एउटा झोलामा माक्स बोकेर बाडिरहेका...

लकडाउनका लागि सवारी पास लिएर शानसँग सडकमा घुम्दै हुनुहुन्छ ? सावधान !

काठमाडौं । सरकारले घोषणा गरेको लकडाउनको उल्लङ्घन गरेर तपाईं विना काम सवारी चलाईरहनु त भएको छैन ? यदि छ भने सावधान !...

प्रधानमन्त्री श्री केपी शर्मा ओलीले राष्ट्रका नाममा गको सम्बोधनको पूर्णपाठ

आदरणीय दिदीबहिनी तथा दाजुभाईहरु,– आज सिङ्गो मानवजाति कोभिड–१९ को महामारी विरुद्ध कठिन युद्ध लडिरहेको छ । तपाईंहरुलाई संवोधन गर्न उभिएको यस घडीसम्म...

३ सय १५ घर परिवारलाई शिवराज नगरपालिकाद्धारा राहत वितरण।

कपिलवस्तुको शिवराज नगरपालिकाद्धारा राहत वितरण सोमबार देखि सुरु गरिएको छ । दैनिक ज्यालादारी...

शाहरूखकी श्रीमतीको आग्रह, ‘फिल्मबाहेक अर्को करिअर रोज्नुस्’

मुम्बई । बलिउड अभिनेता शाहरूख खान बलिउडका सुपरस्टार हुन् । उनले अभिनय गरेका अधिकांश चलचित्र सुपरहिट छन् । तर पछिल्लो समय उनले...

प्रविधि