क्वारेन्टाइनमा बसेका नेपाली विद्यार्थी

चीनबाट फर्केर भक्तपुरको खरिपाटीमा क्वारेन्टाइनमा बसेका नेपाली विद्यार्थीहरू सोमबार चौरमा आआफ्नै धुनमा । 

तस्वीर : सुनिल शर्मा