नेकपा मलेशियामा “प्रवासी नेपाली एकता मंच” को अध्यक्षमा रमेश तिवारी।

139

तिलोचन गौतम
क्वालालम्पुर मलेसिया

नेकपा मलेसिया समन्वय कमिटीको अध्यक्षमा चयन रमेश प्रसाद तिवारी चयन हुनुभएको छ । नेपालमा पार्टी एकता भएको लामो समय बितिसक्दा पनि प्रवासमा भएका सङ्ठन एकता हुन नसकिरहेको समयमा पुर्ब माओवादी केन्द्रको नेपाली जन प्रगतिशील मंच र पुर्ब एमालेको प्रवासी नेपाली मंच जन प्रगतिशील मंच मलेसियाका पुर्ब इन्चार्ज रमेश प्रसाद तिवारी अध्यक्षमा चयन हुनुभएको हो।

मलेसिया समन्वय कमिटीको उपाध्यक्षमा पुर्ब एमाले निकट प्रवासी मंचका महासचिव दयाराम कुमाल लगायत राजेन्द्र प्रकाश भण्डारी ,बरिस्ठ नेता प्रेम पाण्डे सदस्यहरुमा,दिप लिम्बू ,रामचन्द्र,श्रवण कुमार लुगेली मगर घर्तीमगर ,शेर बहादुर गुरुङ ,दावा घिसिङ तामाङ ,गिता आले ,कमल शाहि ,मानविर पुजारा ,सुकमार घर्तीमगर,तेज बहादुर कार्की,अर्जुन सिह अनुरागी ,ज्ञान ध्वज गोले ,ललित प्रसाद भट्टराई ,सुगम मगर ,जीवन कुमार देवान ,सागर पहाडी ,बेद कुमार खतिवडा ,आनंद राई ,चक्र कुमार तामाङ ,सन्दीप संग्रौला ,आनंद सिह रावल ,बिनोद पाण्डे ,मनोज चापागाईं ,इन्द्र प्रसाद खनाल ,रबिन कार्की ,प्रेम मगर र तेम्बा शेर्पा रहेका अध्यक्ष तिवारीले जानकारी दिएका छन्।