लेटाङका तामाङको मलेसियामा मृत्यु

मलेसियामा मोरङ लेटाङका एक युवाको सडक दुर्घटनामा परी मृत्यु भएको छ ।
मोटरसाइकल दुर्घटनामा परि लेटाङ १ का गंगाराम तामाङको मंगलबार बिहान मृत्यु भएको हो । दशै मनाउन नाइट डिउटी गरेर रुम फर्किने क्रममा मृत्यु भएको हो ।