शारीरिक सम्बन्धको लागी महिलाले कस्तो आसन मन पराउछ त ?

एजेन्सी:= शारीरिक सम्बन्ध वैवाहिक जीवनको सबैभन्दा महत्वपूर्ण पक्ष हो । सुरुवाती जोडीमा पुरुषलाई चाडैँ उत्कर्षमा पुग्ने र महिलालाई ढिला हुने समस्या हुन्छ ।

महिलालाई यौन चाहनाका लागि उनीहरुको मनोभावनालाई बुझ्नुपर्छ । महिलाले यौन आसनलाई धेरै महत्व दिएका हुन्छन्। महिलालाई मनपर्ने विभिन्न आसन मध्ये धेरैले लोकप्रीय आसनको रुपमा कुकुर आसनलाई लिन्छन् । घुँडा र कुहिँनोले टेकेर पछाडिबाट गरिने आसन महिलालाई मनपर्छ ।

अर्को आसन भनेको पुरुषमाथि र महिला तल परेर गरिने परम्परागत आसन पन महिलाका लागि राम्रो लाग्छ । यस्तो हुँदो एकअर्काबीच स्पर्श हुने भएकाले उत्कर्षमा पुग्न सजिलो हुन्छ । आक्रामक महिलाले आफूमाथि आउने र पुरुषलाई तल पारेर यौन क्रिया गर्न मन पराउँछन् । त्यसैले केही महिलाले यस्तो समयमा मात्र यौन सन्तुष्टि लिने गर्छन् ।

अर्को आसनको रुपमा महिला उठेर भित्तामा फर्किने र पुरुषले पछाडिबाट सम्पर्क गर्ने आसन महिलाका लागि मनपर्छ । यस्तो आसनको प्रयोग कुर्सी, सोफा, टेबुल जहाँ पनि गर्न सकिन्छ ।