सामना शाहलाई प्रेम गर्दा पागल भएको एक युवकको आरोप- भिडियो सहित ।

2190

सुजन बिश्वकर्मा

नेपाली सांगीतिक क्षेत्रमा केहि समय अगाडि देखि संघर्षरत चर्चित गीतकार तथा मोडल सामना शाह अभिनित “म त तिम्रो मायामा” बोलको मर्मस्पर्शी आधुनिक गीत ग्यालेरी नेपालको आधिकारिक युट्यूब च्यानल मार्फत डिजिटल बजारमा सार्वजनिक भएको छ ।

धेरै गीतहरुमा शब्द सृजना गरिसकेकी बहु प्रतिभाकी धनी सामनाले मोडलिङ्ग पनि गर्दै आएकी छन यसै क्रममा आफ्नो सांगीतिक यात्रालाई निरन्तरता दिँदै वियोगान्त प्रेम कथामा आधारित म त तिम्रो मायामा नाम दिएर बजारमा आएको म्युजिक भिडियोमा अभिनय गरेकी छन भने उक्त गीतमा उनिसँगै भरत र सुनिलको अभिनय देख्न सकिन्छ ।

धुर्व शाहिको लय , शब्द तथा स्वर रहेको गीतको भिडियोलाई मनोज शाहीले छायांकन साथै शरद सिङले सम्पादन गरेका छन भने धुर्व शाहिकै निर्देशनमा भिडियो निर्माण गरिएको छ ।

भिडियो हेर्नुहोस :