साहित्य

गल्लि गल्लिमा भोट मागेर निर्बाचन त जित्यौ,अब जनताको मन जित्ने कहिले ?

क्षेमाप्रार्थि छु ,, गल्लि गल्लिमा भोट मागेर निर्बाचन त जित्यौ अब जनताको मन जित्ने कहिले...?

महेश थापाको ‘मरीचिका’लाई कर्णाली साहित्य समाज कृति पुरस्कार

काठमाडौं । व्यंग्यकार तथा लेखक महेश थापाको कथासंग्रह मरीचिका ‘कर्णाली साहित्य समाज कृति पुरस्कार’ बाट सम्मानित हुने भएको छ । 

सद्भावको कडी सामाजिक चाड

प्रकृतिसँगको अन्तक्र्रिया र मानिसको लामो अनुभवबाट संस्कार र संस्कृतिको निर्माण हुन्छ । कुनै पनि रीतिरिवाज विचार र दर्शनमा मतमतान्तर परापूर्वकालदेखि चल्दै आएको...

सूचनाको हक प्रचलनका गतिविधि

नेपालको संविधानको धारा २७ मा रहेको नागरिकको सूचनाको हकको संरक्षण, सम्बद्र्धन र प्रचलनमा राष्ट्रिय सूचना आयोग निरन्तर लागिपरेको छ । प्रस्तुत सन्दर्भमा...

मेरो बिहे

चियाको एकदम सौखिन थिएँ । त्यसैले कहिले त सात–आठ कपसमेत पिएको हुन्थेँ सहर हुदाँ पनि तर आज जति मीठो चियाँ कहिले कुनै...

विनयशीलता

तिजको दिन थियो । श्रीमतीले पसल र मन्दिर जान आग्रह गरिन् । दुवैजना नारिएर घरबाट निस्कियौँ । मेरो टोलमा एउटा पान पसल...

धर्म, आस्था र गौहत्या

केही दिनपहिले नेपालगञ्जबाट सुर्खेत दैलेख लगायतका लिल्लाका जंगलमा छोड्न लैजाँदा मरेका तथा घाइते भएका गाईहरूको समाचारले निकै चर्चा पाएको थियो । पहिले...

हृयाकर र कुख्यातहरू

तीनदशक अघिसम्म अर्थात् २०४८ सालको आम निर्वाचनसम्म जनआन्दोलन र नेतृत्व जनमुखी थियो । बहुदल पुनस्थापनापछिको जब पहिलो जननिर्वाचित सरकार गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा...

गजल : अन्तरालपछि

मनको त्यो विमानबाट आयौं अन्तरालपछि  दिलैभित्र हवाई मैदान चाहृयौं अन्तरालपछि । कठिन छ मैदान यो उडान...

अध्यात्म : धर्मभूमि नेपाल

कृतेसत्यपुरी ज्ञेया त्रेतायां चतपोवनी द्वापरे मुक्तिकाुनामाकलौनेपालिकापुरी ने नाम्नामुनिनायस्मात्पालितं पुण्यकर्मणा  क्षेत्रं हिमवतःकुक्षौ ततोनेपालसंज्ञकम्

ताजा खबर