स्वास्थ्य

भारतको प्रदूषण निकै हानिकारक

नयाँ दिल्ली । केही हप्तादेखि भारतको उत्तरी भेग चरम प्रदूषणको मारमा छ । दिल्लीको प्रदूषणले पुनः एकपटक एसियाली शहरहरूको हावाको गुणस्तरको चर्चा...

मेडिकल कलेजलाई चेतावनी : बढी शुल्क लिए कारबाही

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र चिकित्सा शिक्षा आयोगले एमबिबिएसमा आफूखुसी शुल्क नलिन मेडिकल कलेजहरूलाई सचेत गराएका छन् ।  आइतबार...

नेपालमा पहिलो पटक बाथरोग चिकित्सकको सम्मेलन हुने

काठमाडौं । दक्षिण एशियाली देशमा बाथरोगको अवस्था, पछिल्ला उपचार प्रविधि, समस्या तथा  रोगबारे आमजनचेतनासमेत जगाउने ध्येयले बाथरोग चिकित्सक सम्मेलन आयोजना हुने भएको...

योग अभ्यासमा आकर्षण बढ्दै

काठमाडौं । बदलिँदो जीवनशैलीका कारण उत्पन्न हुने विभिन्न किसिमका शारीरिक तथा मानसिक तनाव समाधान गर्ने प्रभावकारी उपचार मानिएको योगप्रतिको मानिसहरूको आकर्षण बढ्दै...

झापामा ५०० भन्दाबढी डेङ्गुका बिरामी

झापा । तीन महीनाअघि देखा परेको डेङ्गु रोग झापामा अझै नियन्त्रणमा आउन सकेको छैन । जिल्ला स्वास्थ्य कार्यालय झापासहित स्थानीय पालिकालेसमेत प्रभावकारी...

डेङ्गु परीक्षण गर्न आउने बिरामीको भीड– एक हजार ३५० मा संक्रमण

काठमाडौं । पछिल्ला नौ दिनमा टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा डेङ्गु परीक्षण तथा उपचार गर्न...

मिर्गौला डायलासिस गर्ने औषधिमा कालोबजारी

भक्तपुर । मिर्गौला पीडित बिरामीले घरमै बसेर पेटमा पाइपका माध्यमबाट औषधियुक्त पानी प्रवेश गराई मिर्गौला डायलासिस गर्ने औषधिमा कालोबजारी भएपछि बिरामी बढी...

रुपन्देहीमा ६२ जनामा डेङ्गुको सङ्क्रमण

रुपन्देही  । रुपन्देहीमा ६२ जनामा डेङ्गुुको सङ्क्रमण देखिएको छ । जिल्लाका विभिन्न अस्पतालमा उपचार गराउन आएका बिरामीमध्ये ६२ जनामा डेङ्गुु देखिएको जिल्ला...

डेङ्गुका कारण एकको मृत्यु

भरतपुर । जिल्लामा डेङ्गुको सङ्क्रमणका कारण एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगररपालिका–२ गङ्गोत्रीमार्ग निवासी ७१ वर्षीय पुरुष रहेको...

आँखा चिलाएर हैरान, कतै सुख्खा भएको त छैन !

काठमाडौं । सुनसरीका सुखदेव नेपालको आँखा केही महिनादेखि धेरै चिलाउँछ । उनी आँखा अस्पताल पनि गए तर निको भएको छैन । औषधि...

ताजा खबर